प्रा.डा राजेन्द्र गुरागाई (आईओएम) को कार्यकारी अधिकारसहित निमित्त डीन
अ +
अ -
काठमाडौं । प्रा.डा राजेन्द्र गुरागाईलाई त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन् संस्थान (आईओएम) को कार्यकारी अधिकार सहित निमित्त डीनको जिम्मेवारी दिइएको छ ।
उहाँ (आईओएम) को सहायक डिन हुनुहुन्थ्यो । उपकुलपति धर्मकान्त बाँस्कोटाले नाँक कान घाटी विशेषज्ञ गुरागाईलाई आज निमित्त डीनको जिम्मेवारी दिनुभएको हो । प्रा.डा जगदीशप्रसाद अग्रवालको उमेर हदका कारण त्रिवि सेवाबाट अवकाश पाएसंगै बुधबारदेखि डिन पद रिक्त भएको थियो ।
हेल्थपाटी
तपाईँको अभिमत