३३४ थपिए, दुई हजार ६३४ लाई कोरोना पुष्टि
अ +
अ -
काठमाडौं । आज देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३३४ जनालाई कोरोना भाइरस रोग(कोभिड १९)को पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा.विकास देवकोटाले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा संक्रमित थपिएको जानकारी दिनुभयो । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या दुई हजार ६३४ पुगेको छ ।
हेल्थपाटी
तपाईँको अभिमत