थापाथली अस्पतालका निर्देशक प्रा.डा जागेश्वर गौतमको सरुवा मन्त्रालयमा
अ +
अ -
काठमाडौं । परोपकार प्रसुती तथा स्त्रीरोग अस्पतालका निर्देशक प्रा.डा जागेश्वर गौतमको सरुवा भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मन्त्री स्तरीय निर्णयबाट गौतमलाई मन्त्रालयमा नै ल्याइएको छ ।
गौतमको ठाँउमा संगिता कौशललाई लगिएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत