कञ्चनपुरमा पनि स्वास्थ्यकर्मीलाई कोरोना पुष्टि

सांकेतिक तस्बिर
अ +
अ -
काठमाडौं । कञ्चनपुरमा एकजना स्वास्थ्यकर्मीमा कोरोना कोरोना भाइरस राेग (काेभिड-१९) संक्रमण पुष्टि भएको छ । कञ्चनपुरको गौरिफन्टा नाकामा खटिएका स्वास्थ्यकर्मीलाई संक्रमण देखिएको हो ।
संक्रमण पुष्टि भएपछि उहाँलाई सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा राखिएको छ । उहाँले आफ्नो स्वास्थ्य सामान्य रहेको र कोरोनाको कुनै पनि लक्षण नदेखिएको बताइएकाे छ ।
हेल्थपाटी
तपाईँको अभिमत