म्याग्दीसहित चार जिल्लाका थप १६ जनालाई कोरोना पुष्टि
अ +
अ -
काठमाडौं । गण्डकी प्रदेशमा थप १६ जना व्यक्तिलाई कोरोना भाइरस राेग (काेभिड-१९) पुष्टि भएको छ । गण्डकी प्रदेशको पछिल्लो अध्यावधिक विवरण अनुसार हालसम्म गण्डकी प्रदेशमा कोभिड-१९ को संक्रमितहरुको जम्मा संख्या ५४ पुगेको छ ।
संक्रमितहरुको विवरण
हेल्थपाटी
तपाईँको अभिमत