लोकसेवा आयोगको परीक्षामा सहभागि हुन पीसीआर रिपोर्ट अनिवार्य
अ +
अ -
काठमाडौं । लोक सेवा आयोगले विभिन्न सेवाका राजपत्रांकित प्रथम श्रेणी, सहसचिव वा सो सरह (अप्राविधिक र प्राविधिक) लगायत पदका द्वितीय चरणका परीक्षा एवं अन्तर्वातामा सहभागि हुनु अगाडि कोरोना परीक्षणको पीसीआर रिपोर्ट बुझाउन उम्मेदवारहरुलाई आग्रह गरेको छ ।
आयोगले सूचना जारी गरि मामिला प्रस्तुतिकरण तथा अन्तरवार्ता कार्यक्रममा सहभागी हुने उम्मेद्वार मध्ये काठमाडौं उपत्यका वाहिर कार्यरत रहेका वा काम विशेषले लकडाउन अवधिमा उपत्यका बाहिरबाट आएका उम्मेदवारहरुले अन्तर्वार्ता अगावै पीसीआर परीक्षण गर्नुपर्ने जनाएको छ । हेनुहोस् आयोगको सूचना :
हेल्थपाटी
तपाईँको अभिमत