नर्भिकमा उपचाररत एकलाई कोरोना पुष्टि, पाटन अस्पताल लगियो
अ +
अ -
काठमाडौं । काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत एक जनामा कोरोना भाइरस रोगको पुष्टि भएको छ । हेटौडा ४ कि ६१ वर्षकी महिलालाई कोरोना पुष्टि भएपछि पाटन अस्पताल लगिएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत