प्रदेश २ का ३ जिल्लामा थप ६० जनामा कोरोना पुष्टि
अ +
अ -
काठमाडौं । प्रदेश २ मा आइतबार थप ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।संक्रमितहरु धनुषा २१, रौतहटका २९ र सर्लाहीका १० जना रहेका छन् । सबै संक्रमिहरु क्वारेन्टाईनमानै आएको स्रोतले जानकारी दियो।
उनीहरु सबैको स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गर्दा कोरोना पुष्टिभएको हो ।
हेल्थपाटी
तपाईँको अभिमत