जेठ ३२ सम्म लकडाउन लम्ब्याउने सरकारकाे निर्णय
अ +
अ -
काठमाडौं । सरकारले कोरोना भाइरस राेग (कोभिड-१९) संक्रमण फैलिन नदिन लकडाउनलाई ३२ जेठसम्म लम्ब्याउने निर्णय गरेको छ । शनिबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो । शनिवार बसेको मन्त्रिपरिषदको बैठकले लकडाउन १२ दिन लम्व्याउने निर्णय गरेको हो । यद्धपी लकडाउनको मोडालिटी भने हेरफेर हुने बताइएको छ । विज्ञहरुसँग परामर्श गरेर मोडालिटी तय गर्ने भनिएको छ ।
यस्तै बैठकले हवाई उडान र अन्तराष्ट्रिय सीमा १६ असारसम्म बन्द गर्ने निर्णय गरेको छ । सरकारले ११ चैत देखि लगातार कडाउन गरिरहेकाे छ ।
हेल्थपाटी
तपाईँको अभिमत