काठमाडौंमा तीनसय बेडको सरुवा रोग अस्पताल बन्ने
अ +
अ -
काठमाडौं । सरुवा रोगको नियन्त्रणका लागि सरकारले काठमाडौंमा ३ सय बेडको अस्पताल निर्माण गर्ने भएको छ । यस्तै सातवटै प्रदेशमा ५० बेडको सरुवा रोग अस्पताल स्थापना गरिने भएको छ । आज अर्थमन्त्री युवराज खतिवडाले आर्थिक वर्ष २०७७र७८ को बजेट प्रस्तुत गर्दै सरुवा रोग अस्पताल स्थापना गर्ने घोषणा गर्नुभउको हो । उहाँले त्यसका लागि १२ अर्ब ४६ करोड रुपैयाँ विनियोजन गरेको जानकारी दिनुभयो ।
तपाईँको अभिमत