निजी स्वास्थ्य संस्थामा कोरोना परीक्षण गर्दा शुल्क कति ? (निर्देशिकासहित)
अ +
अ -
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी तथा सामुदायिक अस्पताललाई कोभिड १९ परीक्षणका लागि आर.डी.टिबाट परीक्षण गर्न अनुमति दिने सम्बन्धी अन्तरिम निर्देशिका जारी गरेको छ ।
मन्त्रालयले शुल्क तिरेर कोरोना परीक्षण गर्न मिल्ने सैद्धान्तिक व्यवस्था गरेको भएपनि मूल्य भने ताेकिनसकेकाे सह - प्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिनुभयाे । आर.डी.टि परीक्षणको शुल्क तोक्दा खरिद मुल्यको २० प्रतिशत नबढ्ने गरि तोक्नपर्ने निर्देशिकामा उल्लेख छ ।
हेर्नुहोस् निर्देशिका :
हेल्थपाटी
तपाईँको अभिमत