नेपाली सेनाका दुई जनामा कोरोना सङ्क्रमण

सांकेतिक तस्बिर
अ +
अ -
काठमाडौं, । नेपाली सेनामा पनि कोरोना सक्रमण देखिएको छ। नेपाली सेनामा कार्यरत दुईजनामा कोरोना सङ्क्रमण देखिएको सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले पुष्टि गर्नुभयो । महोत्तरीमा कार्यरत दुई सैनिकमा कोरोना सङ्क्रमण देखिएको उहाले बताउनुभयो
यसअघि स्वास्थ्य मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकाेटाले महाेत्तरीका ५२ वर्षकाे पुरूष तथा काभ्रेका २६ वर्ष युवकमा काेराेना पुष्ट भएकाे जानकारी गराउनुभएकाे थियाे ।
हेल्थपाटी
तपाईँको अभिमत