मृत्यु भएकी महिलाको आरडीटी पोजेटिभ देखिएपछि त्रास
अ +
अ -
काठमाडौं । धुलिखेल अस्पतालमा एक शंकास्पद बिरामीको मृत्यु भएपछि अस्पतालमा उच्च सतर्कता अपनाइएको छ। अस्पताल स्रोतले दिएको जानकारी अनुसार सिन्धुपाल्चोकी २९ वर्षकी महिला अस्पतालमा सुत्केरी हुनुभएको थियो। बिहीबार राति उहाँको मृत्यु भएको थियो। स्रोतले दिएको जानकारी अनुसार उनको आरडीटी परीक्षण गर्दा पोजेटिभ देखियो।
पीआरसी परीक्षण भइरहेको रिपोर्ट आउन बाँकी रहेको छ। कोरोना महामारीको त्रासका बेला अस्पतालमा सुत्केरी महिलाको मृत्यु भएपछि त्रास उत्पन्न भएको छ।
हेल्थपाटी
तपाईँको अभिमत