जनकपुरमा थप १ सहित ३ पत्रकारलाई कोरोना पुष्टि

सांकेतिक तस्बिर
अ +
अ -
काठमाडौं । जनकपुरमा थप एक पत्रकारलाई कोरोना भाइरस रोगको पुष्टि भएको छ । स्रोतका अनुसार मिथिला नगरपालिकाका ४० वर्षका पुरुष पत्रकार रहेको र अवस्था सामान्य रहेको छ।
हालसम्म ३ जना पत्रकार,३ स्वास्थ्यकर्मी,सुरक्षाकर्मी सहित २४५ मा कोरोना भाइरस रोगको पुष्टि भएको छ । यसअघि स्वास्थ्य मन्त्रालयले जारी गरिएको सुचनाका आधारमा लेखिएको समाचारमा ३ पत्रकार हुनपर्नेमा ४ भएकोमा सच्याइएको छ । हेर्नुहोस् मन्त्रालयले सच्याएको सूचना :
हेल्थपाटी
तपाईँको अभिमत