थप २ मा कोरोना पुष्टि,संक्रमितको संख्या २४५
अ +
अ -
काठमाडौं । थप २ मा कोरोना भाइरस रोगको पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले सच्याएको पछिल्लो सूचना अनुसार संक्रमितको संख्या २४५ पुगेको छ । यसअघि स्वास्थ्य मन्त्रालयले जारी गरेको सुचनाका आधारमा लेखिएको समाचारमा २४५ हुनपर्नेमा २५० भएकोमा सच्याइएको छ । हेर्नुहोस् मन्त्रालयले सच्याएको सूचना :
हेल्थपाटी
तपाईँको अभिमत