नारायणी अस्पतालमा उपचाररत २ कोरोना संक्रमित फरार
अ +
अ -
काठमाडौं । नारायणी अस्पतालमा उपचाररत कोरोना भाइरस रोगका दुई जना संक्रमित फरार भएका छन् । महानगरपालिकाकै वडा नम्बर १६ र १३ का राजनाथ यादव र जबर हवारी शौचालयको भेन्टिलेसन फोडेर भागेका हुन् । संक्रमितहरुको उमेर १७ र ३० वर्षका रहेका छन् ।
अस्पतालका अनुसार संक्रमितहरु शौचालयको भेन्टिलेसन फोडेर भागेको र खोजी कार्य भइरहेको छ ।
हेल्थपाटी
तपाईँको अभिमत