थप ५७ जनामा कोरोना संक्रमण,संक्रमित संख्या १९१
अ +
अ -
काठमाडौं,३० बैशाख । आज थप ५७ जनामा कोरोना भाइरस रोग संक्रमणको पुष्टि भएको छ । एकैदिन यति धेरै संख्यामा कोरोना संक्रमण पुष्टि भएको पहिलो पटक हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा एकै दिन ५७ जनामा कोरोना पोजेटिभ देखिएको हो । संक्रमित सबै पुरुष हुनुन्छ ।
जसमा कपिलवस्तुका ८, रुपन्देहीका ९,पर्साका ३९ र बाराका १ जना रहेका छन् । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १९१ पुगेको छ ।

हेल्थपाटी
तपाईँको अभिमत