४३ वर्षकी महिलालाई कोरोना पोजेटिभ,संक्रमितको संख्या ११० : स्वास्थ्य मन्त्रालय
अ +
अ -
काठमाडौं,२८ वैशाख । उदयपुरमा पुनः एक जनामा कोरोना संक्रमित भेटिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उदयपुर भुल्केका ४३ वर्षकी महिलालाई कोरोना पोजेटिभ देखिएको हो । यो संगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ११० पुगेको छ ।
जसमा ७८ जना पुरुष र ३२ जना महिला रहेका छन् । विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा उहाँलाई कोरोना पोजेटिभ देखिएको हो।
हेल्थपाटी 
तपाईँको अभिमत