उदयपुरमा थप एक महिला कोरोना पुष्टि, संक्रमितको संख्या ११० पुग्यो
अ +
अ -
काठमाडौं,२७ वैशाख । उदयपुरमा पुनः एक जनामा कोरोना संक्रमित व्यक्ति भेटिएको छ । यो संगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ११० पुगेको छ । उदयपुरकी एक महिलामा कोरोना पुष्टि भएको हो ।
विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा महिलामा कोरोना पोजेटिभ देखिएको हो।
हेल्थपाटी
तपाईँको अभिमत