सांसदहरुको कोरोना परिक्षण
अ +
अ -
काठमाडौ,२५ वैशाख । सांसदहरूको कोरोना परीक्षण गरिएको छ । बिहीबार सांसदहरुको स्वाब संकलन गरि परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला लगिएको छ । सचिवालय स्वास्थ्य सेवा विभागका डा. अमृत पोखरेल संयोजकत्वको टोलीले स्वाब परिक्षण गर्नुपर्ने प्रतिवेदन दिएपछि सांसदहरुको कोरोना परिक्षण भएको हो । शुक्रबारदेखि संसद अधिवेशन हुदैछ ।
कोरोना कहरबीच आह्वान गरिएको सङ्घीय संसद्को बजेट अधिवेशनलाई सुरक्षित बनाउने रणनीति अनुसार सांसदहरुको स्वाब परिक्षण गरिएको संसद सचिवालयले जानकारी दिएको छ ।



हेल्थपाटी
तपाईँको अभिमत