बाँकेमा १६ जनामा मात्रै कोरोना संक्रमण पुष्टि (स्वास्थ्य कार्यालयको विज्ञप्ति सहित)
अ +
अ -
२२ वैशाख, काठमाडाैँ । जिल्ला स्वास्थ्य कार्यालय बाँकेले नेपालगञ्जमा अहिलेसम्म आज १६ जनामा मात्रै कोरोना संक्रमित भएको पुष्टि गरेको छ । कतिपय सञ्चारमाध्यमले आइतबार राती थप ९ जनामा कोरोना संक्रमण भएको भन्दै कुल संक्रमित २४ पुर्याएपछि अस्पतालको यस्तो धारणा आएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेकाे विज्ञप्ति
हेल्थपाटी
तपाईँको अभिमत