आजै १६ जना कोरोना संक्रमित, संख्या ७५ पुग्यो
अ +
अ -
यसअघि हेल्थपाटी डटकममा प्रकाशित समाचारमा "आजै १६ जना कोरोना संक्रमित, संख्या ७५ पुग्यो" हुनपर्नेमा अन्यथा भएकोले यसबाट पाठकवर्गमा पर्न गएको असुविधाप्रति हेल्थपाटी डटकम क्षमापार्थी छ । यसअघि हेल्थपाटी डटकममा प्रकाशित समाचार सच्याइएको छ । नेपालमा आइतबार १६ जना मात्र कोरोना संक्रमित पुष्टि भएको छ र नेपालमा हाल कोरोना संक्रमितको संख्या ७५ पुगेको छ ।
हेल्थपाटी
तपाईँको अभिमत