क्यान्सर पीडित बलिउड अभिनेता ऋषि कपूरको निधन
अ +
अ -
काठमाडौं,१८ बैशाख । बलिउड अभिनेता ऋषि कपूरको निधन भएको छ । उहाँ बलिउड अभिनेता रणवीर कपूरका बाबु हुनुन्छ ।
हिजो मात्रै स्वास फेर्न अप्ठ्यारो भएपछि ६७ वर्षे ऋषिलाई बुधबार मुम्बईको रिलायन्स फाउण्डेस अस्पतालमा भर्ना गरिएको थियो । दुई वर्ष अगाडि सन् २०१८ क्यान्सर भएको पुष्टि भएपछि एक वर्ष भन्दा बढी समय अमेरिका बसेर उपचार गर्नुभएको थियो ।
हेल्थपाटी
तपाईँको अभिमत