दक्षिण कोरियामा कामदार पठाउने मन्त्रिपरिषद् निर्णय
अ +
अ -
काठमाडौं,१४ बैशाख । कोरोना भाइरस रोग संक्रमणका कारण दक्षिण कोरियामा स्थगित गरेको कामदार पठाउने प्रक्रिया खुला गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले ईपीएस अन्तरगत दक्षिण कोरियामा कामदार पठाउने निर्णय गरेको हो । दुई देशको आपसी सहमतिमा कामदार पठाउने निर्णय गरेको हो । विश्वका विभिन्न देशमा संक्रमण देखिन थालेपछि कोरियामा गत फागुन देखि नेपाली कामदार पठाउन रोक लगाएको थियो ।
हेल्थपाटी
तपाईँको अभिमत