जेठ २ गते सम्म अन्तराष्ट्रिय तथा आन्तरिक उडान बन्द गर्ने सरकारको निर्णय
अ +
अ -
काठमाडौँ, १३ बैशाख । कोरोना भाइरस रोग संक्रमण नियन्त्रणका लागि सरकारले अन्तराष्ट्रिय तथा आन्तरिक हवाई उडान थप १५ दिन बन्द गर्ने निर्णय गरेको छ । सरकारको यो निर्णयसंगै अन्तराष्ट्रिय तथा आन्तरिक हवाई उडान आगामी २ जेठसम्म बन्द हुनेछ ।
कोभिड नाइन्टिन सम्बन्धी उच्चस्तरीय समन्वय समितिको शनिबार बसेको बसेको बैठकले उडान १५ सम्म लम्ब्याउने निर्णय गरेको जानकारी दिनुभयो । उहाँले लकडाउनको बारेमा निर्णय नभएको बताउनुभयो । यसअघि सरकारले चैत ९ देखि १८ गते, त्यसपछि वैशाख ३ र फेरि १८ गतेसम्म प्रतिवन्ध गरेको थियो ।
हेल्थपाटी
तपाईँको अभिमत