केन्द्रिय कारागार अस्पतालका नर्सलाई कोरोना नेगेटिभ, डिस्चार्जको तयारी
अ +
अ -
काठमाडौँ, १० वैशाख । केन्द्रीय कारागार अस्पतालका दुई जना नर्सको पिसिआर परिक्षणमा कोरोना संक्रमण देखिएन । पीसीआर परिक्षणमा उहाँहरुमा कोरोना पोजेटिभ नदेखिएको सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा.सागरराज भण्डारीले जानकारी दिनुभयो ।
यसअघि र्यापिड डायग्नोस्टिक टेष्ट (आरडीटी) मा कोरोना पोजेटिभ देखिएपछि सरुवा रोग अस्पतालमा आइसोलेसनमा राखिएको थियो ।
हेल्थपाटी
तपाईँको अभिमत