लकडाउन उल्लंघन गरेको आरोपमा ज्ञानेन्द्र शाही प्रक्राउ

फाइल तस्विर
अ +
अ -
काठमाडौं,९ बैशाख । आफुलाई भ्रष्टाचार विरोधी अभियान्ता बताउने ज्ञानेन्द्र शाही लकडाउनको उल्लघंन गरेको आरोपमा प्रक्राउ परेका छन् । लकडाउन उल्लघंन गरेपछि शाहीलाई नियन्त्रणमा लिएको प्रहरी परिसर ललितपुरका एसएसपी टेक राईले जानकारी दिनुभयो । लकडाउन उल्लंघन गरेर शाहीले के गरे भन्नेबारे प्रहरीले केही खुलाएको छैन । प्रहरी नियन्त्रणमा रहेका उहाँ माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत