नर्भिकका कोरोना आशंकित बिरामीको रिपोर्ट नेगेटिभ : नर्भिक अस्पताल
अ +
अ -
काठमाडौं,९ बैशाख । थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा उपचाररत आशंकित एक जनाको रिपोर्ट नेगेटिभ आएको जानकारी दिएको छ । आफनो अस्पतालमा उपचाररत ५० वर्षकी महिलालाई कोरोनाको आशंकामा वीर अस्पतालमा पीसीआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको अस्पतालका सञ्चार नायव महाप्रबन्धक आर.पी.मैनालीले विज्ञप्ती निकालेर जानकारी दिनुभएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत