आज मात्र ११ जना कोरोना पोजेटिभ संक्रमित ४२ पुगे : स्वास्थ्य मन्त्रालय ( विज्ञप्ति सहित )
अ +
अ -
काठमाडौं,९ वैशाख । आज मात्र नयाँ कोरोना संक्रमितको संख्या ११ जना पुगेको छ । अब यो संख्या संगै नेपालमा कुल ४२ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले साँझ सात बजे एक प्रेस विज्ञप्ति जारी गर्दै ११ जना कोरोना संक्रमित भएको पुष्टि गर्नुभएको हो ।
हेर्नुहोस मन्त्रालयको प्रेस विज्ञप्ति:
हेल्थपाटी
तपाईँको अभिमत