आज देखिएको ३१ औं कोराेना संक्रमित पनि उदयपुर मस्जिदकै
अ +
अ -
काठमाडौं,६ बैशाख । शनिबार कोराेना संक्रमण पुष्टि भएका व्यक्ति पनि उदयपुर मस्जिदकै रहेका छन् । मस्जिदमा बसेका समुहकै व्यक्ति रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिनुभयो । हिजो उदयपुरमा १२ जनामा कोरोना संक्रमण देखिएको थियो ।
हेल्थपाटी 
तपाईँको अभिमत