थप एकमा कोरोना ,संक्रमित ३१ पुगे : स्वास्थ्य मन्त्रालय
अ +
अ -
काठमाडौं,६ बैशाख । शनिबार थप एक जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६५ वर्षका पुरुषलाई कोरोना संक्रमण भएको जानकारी दिएको छ । विस्तृत विवरण दिइएको छैन । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ३१ पुगेको छ ।
हेल्थपाटी
तपाईँको अभिमत