र्यापिड टेस्ट : चितवनमा ४ जनालाई कोरोना पोजेटिभ
अ +
अ -
काठमाडौं, ३ बैशाख । चितवनमा गरिएको र्यापिड टेस्टमा ४ जनाको रिपोर्ट पोजेटिभ आएको छ । रिपोर्ट पोजेटिभ आएपछि पीसीआर मार्फत परीक्षण गर्न स्वाब संकलन गरिएको छ । स्वाब संकलन गरि काठमाडौं ल्याउने तयारी गरिएको छ । यसबारे विस्तृत विवरण आउन बाँकी छ ।
यसअघि र्यापिड टेस्टमा धादिङ, काभ्रे, सप्तरी गोरखा, पोखरामा गरि ६ जनाको रिपोर्ट पोजेटिभ आएकोमा सप्तरीका २ जनाको रिपोर्ट पीसीआरमा नेगेटिभ आएको छ । बाँकीको रिपोर्ट आउन बाँकी छ ।
तपाईँको अभिमत