कोरोनाबाट मृत्यु भएमा कर्मचारी सञ्चय कोषकाे २ लाख क्षतिपूर्ति (विज्ञप्ति सहित)
अ +
अ -
काठमाडौं, २९ चैत । कोरोना भाइरस रोगको संक्रमणका कारण परेको प्रभावलाई सम्बोधन गर्दै कर्मचारी सञ्चय कोषले छुट तथा सहुलियत प्रदान गरेको छ । कोषले विभिन्न प्रकारको ब्याजमा १० प्रतिशत छुट गर्ने र नियमित संचयको कोषकर्ताको यदि कोभिड नाइन्टिनबाट मृत्यु भएमा दुर्घटना मानी हकवालालाई २ लाख रुपियाँ क्षतिपूर्ति दिने भएको छ ।
हेरौँ विज्ञप्ति:

हेल्थपाटी
तपाईँको अभिमत