सरकारी सेवामा चिकित्सक, नर्स सहित १६६ स्वास्थ्यकर्मी माग, २१ दिनभित्र अनलाइन फर्म भर्न सकिने
अ +
अ -
काठमाडौं, २८ चैत । सामाजिक विकास मन्त्रालय बाग्मती प्रदेशले चिकित्सक, नर्स, प्राविधिक सहित १ सय ६६ जना स्वास्थ्यकर्मी माग गरेको छ । प्रदेश मातहतका अस्पताल, स्वास्थ्य संस्थाहरुका लागि आवेदन माग गरिएको छ । २१ दिनभित्र मन्त्रालयको अनलाइन फर्म भर्न सकिनेछ ।
हेर्नुहोस् सूचना:
हेल्थपाटी
तपाईँको अभिमत