क्यान्सरको उपचारमा कठिनाई भएको छ ? फोन गर्नुहोस्
अ +
अ -
काठमाडौं,२४ चैत । कोरोना भाइरस रोगको संक्रमण रोकथामका लागि अस्पतालहरुमा सिमित सेवा प्रवाह भएकाले यस परिस्थितिमा फोन मार्फत क्यान्सर सम्वन्धि जानकारी लिन सर्जिकल अंकोलोजि सोसाइटी अफ नेपालले आग्रह गरेको छ ।
संस्थाका अध्यक्ष डा.प्रकाशराज न्यौपानेले विज्ञप्ती निकालेर विशेषज्ञहरुसंग निशुल्क परामर्श लिन सकिने जानकारी गराउनुभएको हो । परामर्शका लागि यी डाक्टरहरुलाई फोन गर्नुहोस् ।

हेल्थपाटी
तपाईँको अभिमत