एक महिनाको घरभाडा छुट दिने सरकारको निर्णय
अ +
अ -
काठमाडौँ, १७ चैत । सरकारले एक महिनाको लागि शहरी क्षेत्रमा बस्नेहरुका लागि घर भाडा छुट दिने निर्णय गरेको हो।
यसका लागि घरबेटीलाई आग्रह गर्ने र घरवहाल करमा सरकारले छुट दिने निर्णय मन्त्रिपरिषद्ले गरेको हो । लकडाउनमा घरभाडामा बस्ने नागरिकलाई अपठ्यारो नहोस् भनेर यस्तो निर्णय गरेको हो ।
हेल्थपाटी
तपाईँको अभिमत