नेपालमा कोरोना संक्रमितको संख्या ५ पुग्यो
अ +
अ -
काठमाडौं, १५ चैत । नेपालमा पाँचौँ व्यक्तिमा कोरोना भाइरस रोगको संक्रमण पुष्टि भएको छ ।
नेपाल टेलिभिजन मार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित ब्रिफिङ कार्यक्रममा प्रवक्ता डा. विकास देवकोटाले पाँचौँ संक्रमितको बारेमा जानकारी दिनुभएको हो ।
हेल्थपाटी
तपाईँको अभिमत