बेलायतका प्रधानमन्त्रीलाई कोरोना संक्रमण
कोरोना पोजेटिभ
अ +
अ -
काठमाडौं, १४ चैत । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई कोरोना भाइरस संक्रमण भएको छ । प्रधानमन्त्री जोसेफले ट्वीट मार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी गराउनुभएको हो ।
प्रधानमन्त्रीले ट्वीटमा लेख्नुभएको छ कि मलाई पछिल्लो २४ घण्टामा मध्यम खालको कोरोनाको लक्षण देखिएको थियो र परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आयो । म सेल्फ आइसोलेशनमा छु । अब म आइसोलेशनमै रहेर भिडियो कन्फ्ररेन्स मार्फत सरकारको काम कार्वाही गर्नेछु । उहाँले कोरोना विरुद्ध सबै एकजुट भएर लड्न अपिल गर्नुभएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत