लकडाउन उल्लंघन गर्नेलाई समात्ने प्रहरीको नौलो तरिका
अ +
अ -
काठमाडौं, १४ चैत । कोरोना भाइरस रोगको संक्रमण नियन्त्रणका लागि जारी गरेको लकडाउन अवज्ञा गर्नेलाई प्रहरीले मेशिन मार्फत पक्राउ गर्ने भएको छ ।
हातले समातेर पक्रदा संक्रमण सर्ने जोखिम रहेकाले मेशिन मार्फत समात्न सुरु गरेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ । एक मिटर भन्दा कम दुरीमा संक्रमितसँग सम्पर्क भएमा संक्रमण सर्ने जोखिम भएकाले प्रहरीले लकडाउन उल्लंघन गर्नेलाई मेशिन मार्फत समात्न सुरु गरेको हो । मेशिन मार्फत निश्चित दूरी कायम गरि प्रहरीले लकडाउन उल्लंघन गर्नेलाई नियन्त्रणमा लिइरहेको छ ।

फाइल फोटो
हेल्थपाटी
तपाईँको अभिमत