सरकारले बनायो १५ बुँदे क्वारेन्टाइन मापदण्ड (सूची सहित)
काठमाडौं, १४ चैत । सरकारले क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापन गर्न मापदण्ड बनाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको बिहीवार बसेको बैठकले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि नागरिकलाई सुरक्षित राख्न क्वारेन्टाइनको मापदण्ड बनाएको हो ।
मापदण्ड अनुसार क्वारेन्टाइन सकेसम्म घनबस्तीबाट टाढा हुनुपर्ने, सञ्चार, स्वास्थ्य, सडक, पानी र बिजुलीको पूर्ण व्यवस्था भएको हुनुपर्ने, कम्तिमा एक सय जनाभन्दा बढी व्यक्तिलाई राख्न सक्ने क्षमता भएको हुनुपर्नेछ । संघ, प्रदेश र स्थानीय तहमा निर्माण हुने वा तोकिने क्वारेन्टाइन अब सरकारले निर्धारण गरेको मापदण्ड अनुसार नै हुनुपर्नेछ । शंकास्पद व्यक्ति अनिवार्य कम्तिमा १४ देखि १७ दिनसम्म क्वारेन्टाइनमा बस्नुपर्नेछ ।
के–के छन् क्वारेन्टाइन मापदण्डमा:
तपाईँको अभिमत