कोरोनाको केन्द्रबिन्दु अब अमेरिका,चीन र इटाली भन्दा धेरै संक्रमण
अ +
अ -
काठमाडौं,१४ चैत । अमेरिकामा कोरोना भाइरस रोग संक्रमणको संख्या विश्वमा नै अत्याधिक पुगेको छ । चीन र इटाली भन्दा धेरै संक्रमणको रेकर्ड राखेको अमेरिकामा ८१ हजार ८ सय ३६ जनामा संक्रमणको पुष्टि भएको छ । १ हजार १ सय ८६ जनाको मृत्यु भएको छ । न्यूयोर्कमा मात्र संक्रमणको आधा हिस्सा ओगटेको सिएनएनले जनाएको छ । चीनमा ८१ ह्जार ३ सय ४० र इटालीमा ८० हजार ५ सय ८९ जनामा संक्रमण देखिएको छ ।
विश्वभर ५ लाख भन्दा मानिस संक्रमणको शिकार भएका छन् ।
हेल्थपाटी
तपाईँको अभिमत