स्वास्थ्य सेवा विभागले माग्यो ५४ नर्स र २४ चिकित्सक
अ +
अ -
काठमाडौं ,११ चैत । स्वास्थ्य सेवा विभागले ठूलो संख्यामा स्वास्थ्यकर्मी करार सेवामा माग गरेको छ । विभागले नर्स ५४ जना, मेडिकल अधिकृत १६ जना, एनेस्थेसियोलोजी चिकित्सक ४ जना, एमडी चिकित्सक ४ जना गरि जम्मा ७८ जना स्वास्थ्यकर्मीको लागि रोजगार खुलेको हो। इच्छुक ब्यक्तिले सात दिनभित्र स्वास्थ्य विभागमा दरखास्त दिन सक्ने छन्।
हेरौं सूचना :
तपाईँको अभिमत