टेकु अस्पतालमा १४ चिकित्सक र ३० नर्स माग
स्वास्थ्यकर्मी माग
अ +
अ -
काठमाडौ, ९ चैत । शहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा चिकित्सक नर्स सहित ४४ जना स्वास्थ्यकर्मीको माग भएको छ । अस्पतालले कन्सल्टेन्ट एनेस्थेसियोलोजिस्ट, मेडिकल अधिकृत, नर्सिङ अधिकृत तीन महिनाका लागि मागेको हो । अस्पतालले ५ दिनभित्र आवेदन दिन सूचना प्रकाशन गरेको छ ।
हेरौं सूचना:
हेल्थपाटी
तपाईँको अभिमत