वीर अस्पतालमा चैत मसान्तसम्म सम्पूर्ण ओपिडी सेवा बन्द
अ +
अ -
काठमाडौं, ८ चैत । कोरोना भाइरस फैलावटलाई मध्यनजर गर्दै वीर अस्पतालमा चैत मसान्तसम्म ओपिडी सेवा बन्द गरिएको छ । आकस्मिक बाहेकका जनरल हेल्थ चेकअप, स्वास्थ्य सर्टिफिकट, दन्तसेवा, नाक कान घाँटी आँखाका लगायतका सम्पूर्ण ओपिडी सेवा बन्द गरिएको अस्पतालले सूचना जारी गरि जानकारी दिएको छ ।
हेर्नुहोस् सूचना:
हेल्थपाटी
तपाईँको अभिमत