सरकारी अस्पतालमा चिकित्सक, नर्स सहित ९४ जना स्वास्थ्यकर्मी माग
अ +
अ -
काठमाडौं, ८ चैत । लुम्बिनी प्रोदेशिक अस्पताल बुटवलमा चिकित्सक, नर्स सहित ९४ जना स्वास्थ्यकर्मीको माग भएको छ । चैत २१ गतेसम्म आवेदन दिन सूचित गरिएको छ ।
हेरौँ सूचना :
हेल्थपाटी
तपाईँको अभिमत