१० लाख ८ हजार मास्क सहित ५ जना पक्राउ
अ +
अ -
काठमाडौं, ३ चैत । मास्क कालोबजारी गर्ने काममा संलग्न रहेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले ५ जनासँग १० लाख ८ हजार मास्क सहित एउटा गाडी पनि बरामद गरेको छ । प्रक्राउ पर्नेमा ओखलढुङ्गाका ३० वर्षका टेकराम श्रेष्ठ, बाराका ३४ वर्षका संजय रेग्मी, चितवनका २६ वर्षका अजिम बक्स मिया, आरडिजी इन्टरनेशनल सप्लायर्सका सञ्चालक २४ वर्षका सुरज गोयल र ३७ वर्षका सुबास महेश्वरी रहेका छन् ।
हेल्थपाटी
तपाईँको अभिमत