सरकारी सेवामा नर्स, अनमी, ल्याब असिस्टेन्ट सहित ७७ स्वास्थ्यकर्मी माग
अ +
अ -
काठमाडौं, ३ चैत । सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेशले ७७ जना स्वास्थ्यकर्मीको माग गरेको छ । अनमीमा ४०, अहेवमा २५, स्टाफ नर्समा ७ र ल्याब असिस्टेन्टमा ५ जना गरि ७७ जना माग गरिएको हाे । प्रदेशले योग्यता पुगेका उम्मेदवारलाई ७ दिनभित्र आवेदन दिन सूचना जारी गरेको छ ।
हेर्नुहोस् सूचना :
हेल्थपाटी
तपाईँको अभिमत