टोखा नगरपालिकामा रोजगारीको अवसर : नर्स, अनमी र ल्याव टेक्निसिएन
अ +
अ -
काठमाडौं, २४ फागुन । टोखा नगरपालिकाले स्टाफ नर्स सहित अनमी र ल्याब टेक्निसिएन पदको लागि दरखास्त आह्वान गरेको छ । इच्छुक व्यक्तिले चैत ७ गतेसम्म टोखा नगरपालिकाको कार्यालयमा सम्बन्धित विषय अध्ययन गरेका व्यक्तिहरुले दरखास्त दिन सक्नेछन् ।
हेरौं नगरपालिकाको सूचना :
हेल्थपाटी
तपाईँको अभिमत