नर्सको लाइसेन्स परीक्षाको कार्यतालिका सार्वजनिक
अ +
अ -
काठमाडौै, २३ फागुन । नेपाल नर्सिङ काउन्सिलले २०७७ मा हुने नाम दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षाको कार्यतालिका सार्वजनिक गरेको छ ।
काउन्सिलले २०७७ मा पहिलो परीक्षा असार २०, दोस्रो परीक्षा मंसिर १९ र अन्तिम परीक्षा चैत ७ गते गर्ने निर्णय गरेको छ ।
हालसम्म नर्सिङ काउन्सिलमा ९० हजार ९ सय ९ नर्स दर्ता भएकोमा ५६ हजार ४ सय ५ नर्स, ३३ हजार ६ सय ६० अनमी रहेका छन् ।
हेल्थपाटी
तपाईँको अभिमत