कोरोनाको शंकामा पाँच जना आइसोलेसनमा
अ +
अ -
काठमाडौं,२० फागुन । कोरोनाको शंकामा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा पाँच जना भर्ना भएका छन् । चार जना कोरिया र एक जनाका चीनबाट आएका गरि ५ जना आइसोलेसनमा रहेको अस्पताल स्रोतले जनाएको छ ।
कोरियाबाट आएका ४ जनाको साँझ र चीनबाट आएका १ जनाको भोलि मात्रै रिपार्ट आउने छ । ५ मध्ये १ जनामा केही समस्या छ- स्रोतले भन्यो ।
हेल्थपाटी
तपाईँको अभिमत